काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । मंसिर १६ को स्थानीय तह उपचुनावका लागि सेना परिचालन गर्न पौडेलले स्वीकृति दिएका हुन् ।
मन्त्रिपरिषद्को सिफारिस बमोजिम नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया