काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लैंगिक हिंसाविरुद्धको कार्यक्रमका लागि शिक्षासम्बद्ध सबै संस्थालाई पत्र पठाएको छ।
मंसिर १० गतेदेखि २५ गतेसम्म ‘हामी सबैको प्रतिबद्धता लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ सञ्चालन भइरहेको लैंगिक हिंसाविरुद्धको अभियान, २०८१ सचेतनामूलक कार्यक्रम गर्न अनुरोध गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया