ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

लोकपथ
35
Shares

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । पुस २ गते बसेको बैंकको सञ्चालक समितिको गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ती करोड नौ लाख बराबरको प्रतिफल दिने घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको ५.७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सो लाभांश वितरण हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?