विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त

लोकपथ
112
Shares

काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा  बलबहादुर पराजुली र लक्ष्मण केसी  नियुक्त भएका छन्  ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मंगलबार सङ्खुवासभाका मकालु गाउँपालिका–३ का पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा चार वर्षका लागि नियुक्त गरेको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?