अकताउ । कजाकिस्तानको अकताउ सहरमा आज भएको यात्रुवाहक विमान दुर्घटनामा २५ जनाको उद्धार गरिएको छ ।
सञ्चार माध्यमका अनुसार ६७ जना सवार रहेका उक्त विमानमा २५ जना यात्रुहरू को उद्धार गरिएको र यीमध्ये २२ जनालाई अस्पताल लगिएको छन् ।
अधिकारीहरुको अनुसार जहाज बाकुबाट रूसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै थियो । तर बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो यसै क्रममा विमानको दुर्घटना परेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया