सुदूरपश्चिममा एमालेलाई ठूलो झट्का, ५९ नेता–कार्यकर्ता एकसाथ रावलको पक्षमा उभिए

लोकपथ
525
Shares

काठमाडौं । नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि उनको गृहप्रदेश सुदूरपश्चिममा एमाले छाडेर उनलाई साथ दिनेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

पछिल्ला दिनमा नेकपा एमालेका ५९ जना नेता–कार्यकर्ताले डा.रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन् । उनीहरु संयुक्त विज्ञप्ति निकालेर रावलको पक्षमा उभिएका हुन् ।

नेकपा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेशबहादुर कुँवर, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल, दूधकला विष्टलगायतको नाम ५९ जनाको सूचीमा रहेको छ ।

रावलको पक्षमा खुलेकाहरुले डा. रावलमाथि गरिएको निर्णय ‘स्वेच्छाचारी’ र एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘सत्ता उन्मादी’ भनेर आलोचना गरेका छन् ।

रावललाई एमालेको २०८१ पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो ।

हेर्नुहोस् संयुक्त विज्ञप्तिमा उल्लेख गरिएका नाम

क्र.नामथरजिम्मेवारी कमिटीपदहस्ताक्षरकैफियत
रमेश बहादुर कुँवरनेकपा एमाले केन्द्रीय पर्यटन विभागसदस्य
चक्र रावलनेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीसदस्य
जंग विकनेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीसदस्य
केशर मियाँनेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीसदस्य
निर्मला रावलनेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीसदस्य
दुधकला विष्टनेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीसदस्य
दिपक सुनारनेकपा एमाले प्रदेश कमिटी आर्थिक विभागसदस्य
हर्क कुँवरनेकपा एमाले सुदूरपश्चिम प्रदेश सल्लाहाकारसदस्य
सुशिला वोगटीनेकपा एमाले सुदूरपश्चिम प्रदेश सल्लाहाकारसदस्य
१०सुरत भुलनेकपा एमाले सुदूरपश्चिम प्रदेश सल्लाहाकारसदस्य
११प्रकाश शाहनेकपा एमाले सचिवालय सदस्य तथा संगठन विभागसदस्य
१२सागर सिंह बाब्लीनेकपा एमाले सचिवालयसदस्य
१३प्रेम खत्रीनेकपा एमाले सचिवालयसदस्य
१४मान बहादुर गीरीनेकपा एमाले सचिवालयसदस्य
१५डबल ठकुल्लानेकपा एमाले सचिवालयसदस्य
१६सुरेन्द्र शाहीनेकपा एमाले सचिवालयसदस्य
१७बल बहादुर कुँवरनेकपा एमाले जिल्ला कमिटीसदस्य
१८रतन बहादुर रावलनेकपा एमाले जिल्ला कमिटीसदस्य
१९टंक रावलनेकपा एमाले जिल्ला कमिटीसदस्य
२०उजिर साउदनेकपा एमाले जिल्ला कमिटीसदस्य
२१झंकर कुँवरनेकपा एमाले जिल्ला कमिटीसदस्य
२२अम्विका खडकानेकपा एमाले जिल्ला कमिटीसदस्य
२३हेमा नागरिनेकपा एमाले जिल्ला कमिटीसदस्य
२४शंकर भुलनेकपा एमाले जिल्ला कमिटीसदस्य
२५रामप्यारी कुँवरनेकपा एमाले जिल्ला कमिटीसदस्य
२६लाल कामीनेकपा एमाले जिल्ला कमिटीसदस्य
२७राम बहादुर कुँवरनेकपा एमाले जिल्ला कमिटीसदस्य
२८राम बहादुर खडकानेकपा एमाले जिल्ला कमिटीसदस्य
२९ललित ढोलीनेकपा एमाले जिल्ला कमिटीसदस्य
३०महारुप जैशीनेकपा एमाले सचिवालयसदस्य
३१अम्मर विकनेकपा एमाले जिल्ला कमिटीसदस्य
३२कमल साउदनेकपा एमाले जिल्ला कमिटीसदस्य
३३जगत रावलनेकपा एमाले पुर्व जिल्ला कमिटीसदस्य
३४हिक्मत खडकानेकपा एमाले पुर्व जिल्ला कमिटीसदस्य
३५नर बहादुर कुँवरनेकपा एमाले जिल्ला सल्लाहाकारसदस्य
३६सुरेन्द्र भूलनेकपा एमाले जिल्ला सल्लाहाकारसदस्य
३७गोविन्द्र भूलनेकपा एमाले जिल्ला सल्लाहाकारसदस्य
३८नैनसिंह कुँवरनेकपा एमाले जिल्ला सल्लाहाकारसदस्य
३९लाल बहादुर रावतनेकपा एमाले जिल्ला सल्लाहाकारसदस्य
४०पुरन बहादुर कुवरनेकपा एमाले जिल्ला सल्लाहाकारसदस्य
४१पाना साउदनेकपा एमाले जिल्ला कमिटी सदस्यसदस्य
४२तारा साउदनेकपा एमाले जिल्ला सल्लाहाकारसदस्य
४३नृप विकनेकपा एमाले पुर्व जिल्ला कमिटीसदस्य
४४भरत अयडीनेकपा एमाले जिल्ला सल्लाहाकारसदस्य
४५रमेश बुढामगरनेकपा एमाले जिल्ला कमिटीसदस्य
४६तर्कराज उपाध्यायनेकपा एमाले जिल्ला कमिटीसदस्य
४७लाल बहादुर कामीनेकपा एमाले जिल्ला कमिटीसदस्य
४८टंक राज रेग्मीनेकपा एमाले रिटनीज फ्रेडरेशनजिल्ला अध्यक्ष
४९रंग ठकुल्लानेकपा एमाले जिल्ला सल्लाहाकारसदस्य
५०पुरन सठ्ठीनेकपा एमाले जिल्ला सल्लाहाकारसदस्य
५१प्रकाश खत्रीनेकपा एमाले जिल्ला सल्लाहाकारसदस्य
५२श्याम रावलनेकपा एमाले जिल्ला सल्लाहाकारसदस्य
५३प्रेमराज शर्मावडा नं ६ साँफेवगर नपापुर्व वडा अध्यक्ष
५४ढकेन्द्र कुँवरनेकपा एमाले साफेवगर नगर कमिटीअध्यक्ष
५५ललित नेपालीनेकपा एमाले साफेवगर नगर कमिटीउपाध्यक्ष
५६यदीन मियाँनेकपा एमाले साफेवगर नगर कमिटीउपसचिव
५७सिता कुँवरनेकपा एमाले साफेवगर नगर कमिटीउपसचिव
५८विकास कुँवरसाफेवगर नगर युवा संघअध्यक्ष
५९भगवती कुँवरअनेम संघ साफेवगर नगरअध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?