काठमाडौं । नेकपा एमालेले विधान अधिवेशनको मिति तोकेको छ ।
आज बसेको सचिवालय बैठकले आगामी ०८२ साल भदौमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया