काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलान्चोकका प्रमुख दीपककुमार गौतमलाई प्रहरीले बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको छ ।
प्रहरी वृत्त, बानेश्वरले उनलाई केहीबेरअघि पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया