प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट

लोकपथ
203
Shares

बैंकक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज थाइ–नेपाल मैत्री संघका अध्यक्षले  शिष्टाचार भेट गरेका छन्  । 

सगरमाथा आरोह गर्ने पहिलो थाइ नागरिक समेत रहेका संघका अध्यक्ष भिटिद्नान रोजानपानिचले उनलाई होटेल साङ्ग्रिलामा शिष्टाचार भेट गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?