ट्रकको ठक्करबाट बालिकाको मृत्यु

लोकपथ
854
Shares

बारा । ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएको छ । 

जीतपुरसरिमा उपमहानगरपालिका–५ बकुलियास्थि सडकमा ग.१ क ५१०६ नम्बरको ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने कृष्ण कुमार गुप्ताकी छोरी १८ महिनाकी आकृति कुमारी गुप्ताको शुक्रबार बिहान मृत्यु भएको हो  । 

ठक्करबाट गम्भीर घाइते भएकी उनको बयोधा हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?