अफगानिस्तानसँग नेपाल पराजित

लोकपथ
1k
Shares

काठमाडौं । यु-१९ सिरिजमा नेपालले हार व्यहोरेको छ । अफगानिस्तानले प्रस्तुत गरेको १६९ रनको लक्ष्यमा नेपालले ४९.३ ओभरमा अल आउट हुँदै हार व्यहोरेको हो ।

मुलपानी मैदानमा टस जिते पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ५० ओभरमा १६८ रन जोडेको थियो । जसमा नेपालले हार व्यहोरेको हो । नेपालले ४९.३ ओभरमा १६७ रनमात्रै जोड्यो ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १ सय ३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?