प्रतापले पूजालाई जुनसंग दाँजेर हेरे (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौं । चक्लेटी गायक प्रताप दाश र गायिका पूजा सुनारद्वारा स्वरबद्ध ‘जुन संग दाँजी हेरे’ बोलको गीत सार्वजनिक भएको छ ।

देवबहादुर नेपाल तथा सुरभी मानन्धरको अभिनय रहेको गीतमा इन्द्र आरपीको शब्द र संगीत छ । भिडियोको छायांकन तथा निर्देशन विनोद केसीले गरेका हुन् । भिडियोमा कृष्ण भण्डारीको सम्पादन, किरण थापा मगरको कोरियोग्राफी छ । हेर्नुहोस भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?