आईफा अवार्ड नेपालमा नहुने, सरकारको यस्तो निर्णय

काठमाडौं । टिकाटिप्पणी र वादविवादकाबिच आईफा अवार्ड नेपालमा नहुने भएको छ ।

गत असार ८ गते मन्त्रिपरिषद बैठकबाट भारतीय फिल्म अवार्ड आईफा नेपालमा आयोजना गर्ने निर्णय भएसँगै सामाजिक सञ्जालमा यो निर्णयविरुद्ध चर्को विरोध भएको थियो ।

नेपाली कलाकर्मीले भारतीय फिल्म अवार्ड आईफा आयोजना गर्ने सरकारको निर्णयप्रति खेद जनाएका थिए । यद्यपी निर्णयबाट सरकार पछि हटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?