पानीमुनि’हट’फोटोसुट गरिन् गर्भवति नायिकाले (फोटोफिचर)

appharu
0
Shares


गर्भवतिको फोटोसुट, त्यो पनि पानीभित्र ? एकछित त तपाई ले पत्याउनुहुन्न होला ।

तर बलिउड नायिका समिरा रेड्डीले गर्भावस्थाको नवौँ महिनामा ‘अन्डरवाटर फोटोसेसन’ गरिन् ।

उनले गर्भवती भएको अवस्थामा गरेको हट फोटोसुटले बलिउडमा तहल्का मच्चाएको छ ।

सामाजिक सञ्जालमा उनलाई औधी हट भनेर कमेन्ट आएको छ ।


नौँ महिने गर्भवति उनले आरामले फोटोसुट गरेकी छिन् । समिरा ग्रीन बिकीनीमा औधी खुलेकी छिन् ।

सबै तस्विर उनको सामाजिक सञ्जालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?