दैनिक कोक पिउनाले वृद्धहरुको दिमाग स्वस्थ रहन सक्ने एक अनुसन्धानले बताएको छ ।
स्मरण शक्तिमा ह्रास आइरहेको कुराले चिन्ता मानिरहेका ६० वृद्धवृद्धाहरु यो सोधमा संलग्न गराइएको थियो ।
एक दिनमा दुई कप कोक खाने गरेमा दिमागमा रक्तसंचारको प्रभाव निकै राम्रो हुने उक्त अनुसन्धानमा बताइएको छ ।
जनरल न्यूरोलोजीको अनुसार शोधमा पाइएको छ कि जुन मानिसहरुको दिमागमा रक्त प्रवाह राम्रो भयो उनीहरुले शोधको अन्त्यमा स्मृति परिक्षामा राम्रो नतिजा ल्याउन सफल भए ।
निष्कर्ष दिनुभन्दा पहिले अझ बढि अनुसन्धानको जरुरी भएको विशेषज्ञहरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया