पूर्वमन्त्री पराजुलीलाई पत्नीशोक

appharu
0
Shares

काठमाडौं । राप्रपा का वरिष्ठ उपाध्यक्ष एवम पूर्वमन्त्री राजिब पराजुलीलाई पत्नी शोक परेको छ ।

पराजुलीकी पत्नी बबिताको ५४ वर्षको उमेरमा बिहीबार निधन भएको हो । पराजुलीले मृतकका पार्थिव शरीरमा फूलमाला चढाएर श्रद्धाञ्जली अर्पण गगरेका छन् ।

पराजुलीको पार्थिव शरीरलाई दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?