बुधबार १९ मङ्सिर, २०७५ Monday, 27 May, 2019
रासस


सबै समाचारहरू

खेलकुद

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अपनत्व जिल्लामा

काठमाडौं । रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला पूरा गर्न जिल्लास्थित सरकारी र निजी क्षेत्रका व्यक्तिको सहभागितामा विभिन्न समिति गठन गर्न लागिएको छ।  रङ्गशालालाई समग्र जिल्लाल...

समाचार

आफैँले बोकेको भरुवा बन्दुक पड्किएर चेपाङ घाइते

भरतपुर । दुई दिनअघि भरतपुर महानगरपालिका–२९ इन्द्रेणी सामुदायिक वनको डल्लेआहाल भन्ने स्थानमा चलेको भनिएको गोली भरुवा बन्दुकको छर्रा रहेको पुष्टि भएको छ । छर्रा लागि घाइते स्थानीय ३९ वर्षीय सुकबहादुर च...

समाचार

‘बोनम्यारो’ पीडित राजु रखाललाई दुई लाख सहयोग

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ महादेवटारका १५ वर्षीय ‘बोनम्यारो’ पीडित राजु रखालमगरको उपचारका लागि देश विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकम उनका बुबा विष्णु रखालम...

समाचार

पाँचथर हत्याकाण्डः त्रासमा छन् स्थानीय, कान्छीमायाको अझै कापिरहेछ हातगोडा

  पाँचथर– मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् । चिया र केही फलफूल खाएर उनी घ...

मनोरञ्जन

चलचित्र ‘जात्रैजात्रा’ समीक्षा

काठमाडौं । नेपाली चलचित्र ‘जात्रैजात्रा’ अहिले देश विदेशका विभिन्न हलमा प्रदर्शन भइरहेको छ । कालाकारहरु नायक विपिन कार्की ९फणिन्द्र० नायिका वर्षा राउत (सम्पदा) रविन्द्र सिंह बानियाँ (जोयस), रविन्द्र झ...

राजनीति

गलत सामाजिक र सांस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्नुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले सुनिश्चित रहेको सामाजिक परिवर्तन र समृद्धिको यात्रामा धैर्य, साहस, सुझबुझ रुपमा समाजलाई परिचालित गर्ने चेतनशील र जागरुक समुदाय अग्रसर हुन आवश्यक रहेको बताएकी छ...

राजनीति

नेपाल अन्तर्राष्ट्रिय शैक्षिक हब बन्नुपर्छ : नेता खनाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले शिक्षा प्रणालीमा युगानुकूल परिवर्तन गरी नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउनुपर्ने बताएका छन् ।  ‘ड्रिम डेस्टिनी एज...

आर्थिक : अर्थ

कर्णालीमा अबदेखि शेयर कारोबार

वीरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट शेयर कारोबार शुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको पहलमा कार्यालय स्थापना भए पश्चात शेयर कारोबार गर्ने बाटो खुलेको हो ।  ...

खेलकुद

क्रिकेट सङ्घमा सिंह सर्वसम्मत

महोत्तरी । महोत्तरी जिल्ला क्रिकेट सङ्घको अध्यक्षमा रोशनकुमार सिंह सर्वसम्मत निर्वाचित भएका छन् । जलेश्वरमा सङ्घको आज भएको विशेष साधारणसभा एवं अधिवेशनबाट अध्यक्ष पदमा सिंह सर्वसम्मत निर्वाचित भएका हुन् ।  ...

राजनीति

सुशासनका लागि जनसहभागितामूलक सरकार आवश्यक : डा महत

काठमाडौं ।  नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले देशमा सुशासन कायम गर्न सरकारले जनताको चाहना र अपेक्षाअनुसार नागरिकलाई सेवा र सुविधा दिन सक्नुपर्ने धारणा राखेका छन् । उनले भने, ‘&lsq...

समाज

सक्कली र नक्कली मसला छुट्ट्याउन सकेन संसदीय समितिले

बजारमा छ्याप्छ्याप्ती भएको दुई प्रकारका बिएमसी मसलाले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै  दर्ता भएको उजूरीमाथि टुङ्गो लगाउन बसेको संसदीय समितिले कुन मसला सक्कली वा नक्कली हो भनेर छुट्ट्याउन सकेन ।...

आर्थिक : अर्थ

७९ उद्योगमाथि मुद्दा दायर

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अखाद्य वस्तुको मिसावट तथा उत्पादन गर्ने ७९ उद्योगमाथि मुद्दा दायर गरेको छ । खाद्य स्वच्छता कायम गर्ने सिलसिलामा २०७६ साल वैशाखसम्म खाद्य ऐनअनुसार १५३ खाद्य उद्...

रोजगार

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन हजारको निवेदन

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँको छ गाउँपालिकाका करीब तीन हजारले निवेदन दिएका छन् । नागरिकका लागि न्यूनतम रोजगारीको अवसर सिर्जना गराउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्राल...

आर्थिक : अर्थ

जुम्लामा कालीमार्सी धान रोपाइँ शुरु

जुम्ला । जुम्लामा कालीमार्सी धानको रोपाइँ शुरु भएको छ । जुम्ला जिल्लाभर रोपाइँ शुरु हुँदा कृषक अहिले खेतमा लगाइएको जौँ काट्दै मार्सी रोप्न व्यस्त छन् । जिल्लाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्...

आर्थिक : अर्थ

नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक

पोखरा । पर्यटकीय नगरी पोखरा आउने पर्यटकले जहिले पनि एउटै गन्तव्यको दृश्यावलोकन गर्न बाध्य भएको बारम्बारको गुनासोलाई ध्यानमा राख्दै गण्डकी प्रदेश सरकारले थप नयाँ गन्तव्य पहिचान गरी सार्वजनिक गरेको छ । प्रदेश सरक...

समाचार

यसरी भयो दुई परिवार सखाप, एकान्तमा घर, कसैले जानकारी पाएन

पाँचथर– श्रीमती मनकुमारी शेर्मासँग सम्बन्धविच्छेद गर्नुपरेको बदलामा पाँचथरको मिक्लाजुङ–७ लिम्बाका मानबहादुर माखिमले ससुराली र साढु दाइका दुई परिवारका सबै सदस्यको हत्या गरेको प्रहरीको प्रारम्भिक अध्यय...

आर्थिक : अर्थ

एबिसीमा पुनर्निर्माण हुँदै

काठमाडौं । अन्नपूर्ण आधार शिविर ‘एबिसी’ मा गत फागुन १३ गते आएको हिमआँधीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यले गति लिएको छ ।  प्राकृतिक विपद्बाट ठूलो क्षति भएका संरचनाहरुको पुनर्न...

आर्थिक : अर्थ

डेढ करोडभन्दा बढी रकम सङ्कलन

काठमाडौं । जिल्लाको काठेखोला गाउँपालिका–७ स्थित रेश नुन्थला माध्यमिक विद्यालयले सञ्चालन गरेको शैक्षिक महोत्सवमा एक करोड ७२ लाख रकम सङ्कलन गरिएको छ ।  विद्यालयको शैक्षिक उन्नयनका लागि आर्थिक सङ्कलन ...

समाचार

पार्टी सभापति देउवालाई नेता पौडेलको यस्तो आरोप

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशन टार्ने चलखेल सुरु भएको आरोप लगाएका छन्। नेपाली कांग्रेसको जागरण अभियान अन्तर्गत कैलालीको कैलाली गाँउपालिकाको हसुरियामा आयोजित कार्यक...

आर्थिक : अर्थ

घरबास सञ्चालन हुने

जाजरकोट । हालसम्म घरबास ‘होमस्टे’ सञ्चालन हुन नसकेको तर प्रचुर पर्यटकीय सम्भावना बोकेको डोल्पा जिल्लाका विभिन्न ठाउँमा होमस्टे सञ्चालन हुने भएको छ ।   नेपालकै सबैभन्दा बढी पर्यटकीयस्थलको भण्डार...