देशको शिक्षा प्रणाली राम्रो नभएको सरोकारवालाहरुको भनाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. विष्णुप्रसाद पोखरेलले देशको शिक्षा प्रणाली राम्रो नभएको बताएका छन्…