फूल टिपेको निहुँमा वडाध्यक्षले मर्ने गरि बालक कुटे, यसो भन्छन् डाक्टर !

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–४ का वडाअध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेका छन् ।…