कोरोनाले पीडित गर्भवतीबाट बच्चालाई भाइरस नफैलिने शोधकर्ताको दाबी

काठमाडौं । कोरोना भाइरसले पीडित गर्भवतीबाट उसको बच्चालाई भाइरस नहुने चीनका शोधकर्ताहरुले दाबी गरेका छन्…