सेनाको हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या, १५ दिनपछि सेफ्टी ट्याकींमा भेटियो शव

नवलपरासी । श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ…