सामूहिक हत्या प्रकरणः झुण्डिएका व्यक्ति नै ‘मर्डरर’ भएको आशंका, अनुसन्धान जारी

झुन्डिएको अवस्थामा फेला परेका व्यक्ति हत्या गरिएका बमबहादुर  फियाकका कान्छा ज्वाई भएको अनुसन्धानबाट खुलेको छ…