राजनीति

सिके राउतका २० जना समर्थक पक्राउ

परासी । संविधान दिवसको विरोध गर्ने तयारीमा रहेका स्वतन्त्र मधेश गठबन्धन (सिके राउत) का २० जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।  गठबन्धनका जिल्ला संयोजक श्रीकृष्ण यादव, जिल्ला सदस्य प्रकाश पासवानसहित २० जना कार्यकर्ता पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिक...

२४ लाख रुख काट्नु हुँदैन : डा. शेखर कोईराला

कांग्रेस नेता डा. शेखर कोइरालाले निर्माणधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा धेरै रुख काट्न नहुने बताएका छन् । ६ दिने चीन भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थल निर्माणका लागि २४ लाख रुख काट्ने खबरले सबैको ध्यान आकृष्ट गरेको ब...

सरकारले डाकेको वार्ता विप्लव नेतृत्वद्वारा अस्वीकार

काठमाडौं । विप्लव नेतृत्वको नेकपाले केपी ओली नेतृत्वको सरकारले गठन गरेको सरकारी वार्ता टोलीसँग वार्ता गर्न अस्वीकार गरेको छ । सरकारले असन्तुष्ट पक्षहरुलाई वार्तामा आउन गत भदौ २५ गते आह्वान गरेको थियो ।  सरकारले वार्ताका नाममा नाटक गरेको भन्दै आफूहरु अहिले...

जनकपुरबाट सिके राउतका दुई सय कार्यकर्ता पक्राउ

जनकपुर । एक मधेश एक प्रदेशको मागसहित संविधान दिवसको विरोध गर्दै आएका सिके राउतका सय कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।  बुधबार संविधान दिवसको अवसर पारेर प्रदर्शमा उत्रिएका राउतका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  राउतका कार्यकर्ताले &...

संविधान दिवस: मधेशका लागि किन भयो कालो दिवस?

काठमाडौं । भारतको दबाब पन्छाएर र लाश लिएर शोक गीत गाइरहेका जनताको रोदनलाई बिर्सेर राजनीतिक दलका नेताहरूले संविधान घोषणा गरेको दिन हो, २०७२ ३ असोज । त्यतिखेर धर्म निरपेक्षताको विरोधमा भारतीय दबाब रहेको खुलासा केही दिन अघि मात्रै पूर्वप्रधानमन्त्री डा. बाबुराम ...

सप्तरीका सरकारी कार्यालयमा कालोझण्डा गाड्दै राजपाले मनायो कालो दिवस

राजविराज । राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले सप्तरी जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरुमा कालोझण्डा गाडेका छन् ।  बुधबार संविधान दिवसका अवसरमा सप्तरी जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरुमा कालोझण्डा गाडेका हुन् ।  मधेशी जनतालाई दमन गरी &lsqu...

सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।  निर्वाचन यही असोज ५ गते शुक्रबार ११ बजेदेखि शुरु हुँदैछ । यसअघि दुईपटक निर्वाचन प्रक्रिया स्थगित भएका थिए । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीद्व...

कर्णालीका मुख्यमन्त्री महेन्द्रवहादुर शाही चीन प्रस्थान

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही ३ सदस्यीय टोली सहित चीन प्रस्थान गरेका छन् । र्नुभएको छ । शाही मुख्यमन्त्री निर्वाचित भएपछिको पहिलो औपचारिक विदेश भ्रमणका लागि चिन प्रस्थान गरेका छन् । मुख्यमन्त्री शाही एअर चाईनाको विमानवाट आज विहान १०ः३० वजे त्रिभुव...

११ तस्वीरमा संविधान दिवस

काठमाडौं । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा स्थानीय, विद्यार्थी, नेपाली सेनाहरुले विभिन्न प्रस्तुति गरेका छन् । मूल समारोह समितिद्वारा बुधबार टुँडिखेलमा आयोजित भव्य समारोहमा स्थानीय, विद्यार्थी, नेपाली सेनाहरुले झाँकी, सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थ...

औपचारिक भ्रमणका लागि उपराष्ट्रपति पुन चीन प्रस्थान

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गरे ।  उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मा...

नेपालको संविधान सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीको सम्बोधन (पूर्णपाठ)

काठमाडौं । संविधान दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरुप्रति बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।  प्रधानमन्त्री ओलीले पाँच हप्ता पहिले नेपालको संविधान सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन समेत गरेका थिए । उनले सम्बोधन मार्फत भने, &ls...

संविधानको मर्मअनुरुप अधिकारको समुचित बाँडफाँट हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा । संविधान दिवसका अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आज यहाँ आयोजित कार्यक्रममा संविधानको सफल कार्यान्वयनबाट नै संविधान दिवसको सार्थकता हुनेमा जोड दिइएको छ ।  नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको प्रतिफलस्वरुप संविधानसभाबाट प्राप्त संविधान कार्यान्वयनको चरणम...

कमल थापाले फेरि फ्याँके राजतन्त्रको कार्ड (राजनीतिक प्रतिवेदन सहित)

काठमाडाैं : २०७२ असोज ३ गते तत्कालीन संविधानसभाले धर्म निरपक्ष संघीय लोकतान्त्रिक गणतन्त्रमा मुलुकलार्इ लैजाने गरि संविधान जारी गर्दा पक्षमा मत दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले फेरि राजतन्त्रको 'कार्ड फ्याँकेका छन् ।  राप्रपाको केन्द्रीय ...

संविधान दिवस : प्रधानमन्त्री ओलीले दिए सात भाषामा शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले संविधान दिवसको अवसरमा सात भाषामा शसभकामना दिएका छन् ।  नेपालको संविधान जारी भएको तीन वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री ओलीले नेपाली, अंग्रेजी, नेपाल भाषा (नेवारी), तामाङ, भोजपुरी र मैथिली, खाम सात भाषामा शुभकाम...

क्षेप्यास्त्र प्रक्षेपणस्थलमा विदेशी विज्ञ जान दिन उत्तर कोरिया सहमत

एजेन्सी: दक्षिण कोरियाली राष्ट्रपति मून जाए इन र उत्तर कोरियालीी नेता किम जोंग उन दुबैले एक बृहत सम्झौतामा हस्ताक्षर गर्दै नयाँ भविष्यको उद्घोष गरेका छन् । दक्षिण कोरियाली राष्ट्रपनि मूनले भने “ दुई कोरियाले परमाणु निःशस्त्रीकरण को बाटो प्राप्त गर्न सहमति जनाएक...

जम्बो टोलीसहित प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा जाने

काठमाडौं । प्रधनमन्त्री केपी शर्मा ओली यही असोज ६ गते न्यूयोर्क भ्रमणमा जाने भएका छन् ।  नेपाली प्रतिनिधि मण्डलका २० सदस्यसहित प्रधानमन्त्री ओली अमेरिका जान लागेका हुन् ।  परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको न्युयोर्क भ्रमणको तयारी भइरहेको जानकारी दिएको हो ।&...

तत्कात वृद्धभत्ता बढाउन सकिदैन : अर्थमन्त्री खतिवडा

काठमाडौं । पुरक वृद्धभत्ता ल्याउने तयारीमा रहेको सरकारले तत्कात वृद्धभत्ता नबढाउने भएको छ । सरकाले वृद्धभत्ता ५ हजार पु–याउने तयार गरिरहेका बेला तत्काल वृद्धभत्ता वृद्धि गर्न सम्भवना नरहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।  तत्कालीन एमाले र माओवाद...

आज कोत पर्व : जान्नुहोस् नेपालको इतिहासका (कालो दिनहरु )

असोज २ (१९०३ ) : कोत पर्व वि.स. १९०३ असोज २ गतेको दिन नेपाली इतिहासमा ‘कोत पर्व’ नामक हत्या काण्डको रुपमा परिचित छ । जसले नेपालमा राजाको प्रत्यक्ष शासनलाई राणा शासनले राज गर्न थालेको थियो । नेपालको इतिहासमा यो सबैभन्दा ठूलो हत्याकाण्ड हो । वि.सं. १९...

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिप्रति कांग्रेस नेता सिंहको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिप्रति आपत्ति जनाएका छन् ।  सरकारले नजिकिदै गरेको दसैं, तिहारको मुखैमा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि प्रति आपत्ति जनाएका हुन् ।   ...

कांग्रेस विधान मस्यौदा यस्तो हुनुपर्छ : अर्जुननरसिंह के.सी

काठमाडौँ - नेपाली काँग्रेसले आफ्नो पार्टी विधानलाई राजनीतिक व्यवस्था र राष्ट्रिय अवस्थाअनुरुप बनाउने भनी विधान मस्यौदाको कसरतमा लागेको छ । आगामी मंसिरमा हुने पार्टीको महासमिति बैठकमा प्रस्तुत गरिने भनिएको उक्त विधान मस्यौदा समितिमा हालै आफ्नो विचार मौलिक र प्रभावकारी ...