धरानकाे बजेट एक अर्ब ६८ करोड, मेयर कोषमा १ करोड २० लाख र उपमेयर कोषमा ८० लाख विनियोजन

सुनसरी । धरानको एघारौं नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले आर्थिक वर्ष २०७९/०८०काे बजेट प्रस्तुत गरेका छन्…