समाज

गोरखा दरबारबाट काठमाडौंमा फूलपाती पठाइयो

गोरखा । गोरखा दरबारबाट काठमाडौंमा फूलपाती पठाइएको छ ।  गोरखा नगरपालिकाको आर्थिक सहयोग, गोरखा दरबार हेरचाह अड्डा, गोरखा पर्यटन विकास केन्द्र एवं पर्यटन सूचना केन्द्र र सतिपिपल क्लबको समन्वयमा विहानै गोरखा दरबारबाट बाजागाजासहित डोलीमा राखेर फूलपाती काठमाडौ...

महोत्तरीमा लागुऔषधसहित तीन युवक पक्राउ

गौशाला । प्रहरीले सोमबार महोत्तरीमा लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय अनुसार पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने सफिलउल रहमान र पिपरा गाउँपालिका–६ बस्ने श्रवणकुमार मण्डल र राममिलन मण्डल रहेका छन् । भारतबाट अवैध रुपमा...

महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा भूत मेला शुरु

गौशाला । महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको छ ।  भूत मेला परम्परादेखि बडादशैँका बेला सञ्चालन हुँदै आएको हो । जिल्लाको औरही नगरपालिका–७ मा अवस्थित उक्त शक्तिपीठमा आज बडादशैँको सप्तमी तिथिदेखि यहाँ भूतमेला शुरु भएक...

बैतडीमा बस दुर्घटना,  पाँच जना घाइते

बैतडी ।  महाकाली राजमार्गअन्तर्गत बैतडीको डिलाशैनी–६ बाङ्गाबगरमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।  घाइते हुनेमा बैतडीको सिगास गाउँपालिका–९ का ३ वर्षीय हार्दिक चन्द, दार्चुला शैल्यशिखरका २३ वर्षीया गिता ठगुन्ना, १४ वर्षीया सुनिता ठ...

तीन भरुवा बन्दुकसहित पाँच पक्राउ

कञ्चनपुर–शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका वन सुरक्षाकर्मीले आज बिहान तीन भरुवा बन्दूकसहित पाँच जनालाई पक्राउ गरेको छ । निकुञ्ज कार्यालयका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका –३ जोनापुरका कृष्ण चौधरी, वीरबहादुर चौधरी, दिलबहादुर चौधर...

आज फूलपाती : घरघरमा फूलपाती भित्र्याईँदै, आजबाट सार्वजनिक विदा

काठमाडौं । आज दशैँको सातौ दिन फूलपाती भित्र्याएर मनाईँदै छ ।  हरेक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज (मंगलबार) घरघरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाईँदैछ । सरकारले आजैबाट सार्वजनिक बिदा ...

सरकारले कालोबजारी गर्छ, कसले कारबाही गर्ने ? माधव तिमल्सिनाले गरे यस्तो खुलासा !

बिहानै उठेर पिउने चियादेखि राति सुत्ने समयसम्म प्रयोगमा आउने सबै वस्तु तथा सेवामा उपभोक्ता ठगिएका छन् । फितलो कानुन र अनुगमनको अभावमा आम उपभोक्ता हरेक पटक ठगिन बाध्य छन् । चिनीदेखि भान्सामा प्रयोगमा आउने हरेक मसलन्द, खाद्य सामाग्री तथा लत्ताकपडामा समेत उपभोक्ता लुटिएक...

असल संस्कारका लागि नौलो अभियान

काठमाडौं । गोंगबु बसपार्क क्षेत्रमा बिहानैदेखि धूलो उडिरहन्छ । दशैँमा घर जाने यात्रुको सङ्ख्या पनि उत्तिकै बढिरहेको छ, किनकि दशैँ छ । गाडीको चाप उत्तिकै छ । प्रायः यहाँ जाम हुन थालेको छ । बाहिर जाने यात्रु र पैदल हिँड्ने यात्रालाई पशुपति गुरुङले पर्चा बाँडिरहेकी छिन्...

कस्तो मासु खाँदै हुनुहुन्छ ? चिकित्सक भन्छन्, "रातोमासुबाट क्यान्सरको खतरा, रक्ति नखाँदा राम्रो"

दशैँको समयमा पूरै मुलुक यसको चहल–पहलमा रमाउँछ । काठमाडौंमा भएकाहरु पनि घर र्फकने क्रम जारी छ । विदेशमा भएकाहरु पनि दसैंको लागि भनेर स्वदेश र्फकने गरेका छन् । दशैँको बेलामा गाउँघर मुस्कुराए जस्तै देखिन्छ । गाउँको चौतारीमा बुढाबुढिको हाँसोमा लोली मिलाउनको ...

एकको मृत्यु सात घाइते

काठमाडौँ।  जिल्लामा भएका छुट्टा छुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको केन्द्रीय बस टर्मिनलमा गएराति दुई मोटरसाइकल एक आपसमा ठक्कँर खाँदा एक मोटरसाइकल चालकको मृत्यु ...

दशैँ आयो, पिङमा केटाकेटी झुम्न थाले (फोटो सहित)

काठमाडौं । समय बिहान ८ बजे, रानीवनको सानो चौर । ८, ९ वर्ष जतिका ८, ९ जना बालबालिका । दुई जना पिङमा मच्चिरहेका, केही बालबालिका आफ्नो पालो कुरेर बसिरहेका । यो दृश्य देखेपछि बाल्यकालको दशैँ याद आयो । केटाकेटीहरुमा दशैँको महत्व धेरै हुने गरेको छ । दशैँ आ...

पर्यटकको पर्खाइमा बेसी बजारका ‘होमस्टे’

 काठमाडौँ। पहाड र मधेशको सङ्गमस्थल ‘बेँसीबजार’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा चर्चामा आएको छ ।  ग्रामीण परिवेश र प्राकृतिक सौन्दर्यका कारण बेँसीबजारको ‘होमस्टे’ले धनकुटाको नाम्जे र लमजुङको घलेगाउँ जतिकै प्रख्याति पाउने ...

चङ्गाले धानेको जिन्दगीको धागो : दैनिक ६० हजार कमाइ

असनको अस्तव्यस्ततामा पनि एउटा घर परैबाट छुट्टिन्छ । घरको बनावट र निर्माण शैली त अरु भन्दा खासै फरक होइन । तर, घरबाहिर झुन्डाइएका रङ्गीविरङ्गी कागज, प्लास्टिक र कपडाका चङ्गाले त्यसलाई अरुभन्दा भिन्न देखाउँछ र सुन्दर पनि । वि सं २०३० सालदेखि सो घर चङ्गा व्यापारको साक्षी भएर...

आजबाट सर्वसाधारणले श्रीपेच अवलोकन गर्न पाउने

काठमाडौं । शाहवंशको विरासतका रुपमा रहेको श्रीपेच आजबाट नारायणहिटी दरबार संग्रहालयमा सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् ।  सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटी दरवार संग्राहलयमा श्रीपेच, राजदण्ड लगायतहरुको प्रदर्शनी उद्घाटन गर्न लागेका हु...

बलात्कारीलाई सर्वस्वसहित जन्म कैदको माग

धनुषा । महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेकालाई सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्न निर्देशन दिएका छन् ।  जनकपुरस्थित धनुषा जिल्ला सरकारी वकिल कार्यालय र उच्च ...

रानीपोखरी पुनःनिर्माण अन्योलमा

काठमाडौं ।  भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनः निर्माण हुने विषय फेरि अन्योलमा परेको छ । भूकम्प गइसकेपछि दोस्रो पटक पुनः निर्माण गर्नका लागि काठमाडौँ महानगरपालिकाले बोलपत्र आह्वान गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको थियो । कामपा...

दुर्घटना हुन नदिन १२ स्थानमा ट्राफिक जाँच

बैतडी ।  दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारीसाधनलाई कारवाही गर्न बैतडी प्रहरीले जिल्लाको १२ बढी स्थानमा जाँचस्थल स्थापना गरेको छ । चाडपर्वका बेला हुने यात्रुलाई हुने समस्या समाधानका लागि एक दर्जन बढी जाँचस्थल स्थापना गरेको जिल्ला प्रहरी कार्यालय बैतडी...

आज दशैँको छैठौं दिन : कात्यायनी माताको पूजा गरी मनाइँदै

काठमाडौं । आज बडा दशैँको छैठौं दिन घर–घरमा कात्यायनी माताको पूजा गरि मनाइँदै छ ।  आज कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । धर्मशास्त्रमा उल्लेख भएअनुसार प्राचीन युगमा कात्या नाम गरेका महर्षिका...

बिजुली बलेपछि स्थानीयवासीमा खुशीयाली

 काठमाडौँ।  बाँकेको राप्तीसोनारी–१ कुसुममा बिजुली बलेपछि स्थानीयमा खुशीयाली छाएको छ । ३२ वर्षदेखिको बिजुली बाल्ने सपना पूरा भएपछि स्थानीयवासी खुशी भएका हुन् ।  विसं २०४३ देखि घरको आँगन हुँदै राष्ट्रिय प्रशारण लाइन जोडिएपछि बत्ती बाल्ने आशा...

विपन्नका खरको छानो हटाउँदै जनप्रतिनिधि

काठमाडौँ । जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आइरहेका बेला मोरङको कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधिले  आफैँले  गरेको निर्णय फिर्ता गर्दै सो रकमले गरीबहरुको खरको छानो हटाउने कार्यक्रम ल्याएका छन् ।  उक्त गाउँपालिकाको वडाध्यक्षका लागि भनेर म...