मध्यरातमा ४ रिक्टरस्केलको भूकम्प

appharu
0
Shares

धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहीबार राती १० बजेर २१ मिनेट जाँदा ४ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो कुनै नयाँ भूकम्प नभएर गत ०७२ बैशाख १२ गतेकै भूकम्पको पराकम्प हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?