वैज्ञानिकहरूको एक अनुसंधानले केहि वर्षपछि मानिसहरुलाई हात, खुट्टाको औंलाहरूको आवश्यकता नपर्ने र औलाको विकास हुन बन्द हुने अनौठो तथ्य पत्ता लगाएको छ ।
चार्ल्स डार्विनले भविष्यवाणी गरेका छन कि हाम्रो शरीर समयसंगै परिवर्तन हुनेछ। उनले मुख्यतः शरीरका भागहरूलाई उल्लेख गरेका छन जुन मानवहरूलाई आवश्यकता छैन ।
मानिसको शरीरबाट केही अंगहरु गायब हुन्छन् भने अन्य नयाँ अंगहरु पनि देखा पर्नेछ । एक दिन हाम्रो शरीरले अंगहरुको विकास गर्न सक्छ जसले हामीलाई चराहरू जस्तै चितुवा जस्तै चल्ने र हाँस जस्तै तैरने सहयोग गर्नेछ ।
मानव शरीरका विभिन्न अंगको विकास र लोपहुदै जानेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया