पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष जन्मोत्सव नमनाउने भएका छन् । आफन्तहरुको निधन भएको कारण देखाउँदै उनले यस वर्ष जन्मोत्सव नमनाउने निर्मल निवास स्रोतले जनाएको छ ।
हरेक वर्ष तामझामका साथ जन्मोत्सव मनाउने गर्नुभएका पूर्वराजा ज्ञानेन्द्रले आफन्त प्रभाकर शमशेर राणा, प्रबल शमशेर राणालगायतको निधन भएपछि जन्मोत्सव स्थगित भएको निर्मल निवास स्रोतले जानकारी दिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया