बाटिक मेला सम्पन्न

appharu
0
Shares

काठमाण्डौ । काठमाण्डौंमा ‘बाटिक मेला’ सम्पन्न भएको छ ।

इन्डोनेसियाली दुतावास र नेपालस्थित इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूतद्वारा आयोजित मेलामा इन्डोनेसियाली बाटिकद्वारा निर्मित पहिरनहरु प्रदर्शनमा राखिएका थिए ।

कार्यक्रमको नेपालका लागि इन्डोनेसियाली राजदुत रिनो पी सोएमर्मो र नेपालका लागि इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका थिए ।

नेपाल र इन्डोनेसियाको सांकृतिक समानताहरुलाई जनस्तरमा पुर्याउन र एकले अर्का देशका पर्यटकहरुलाई आफ्नो देशमा स्वागत गर्नका लागि कार्यक्रमको आवश्यकता औल्याईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?