नम्रताको ‘शंका’ सार्वजनिक (भिडियो सहित)

appharu
0
Shares

काठमाण्डौ । गायिका नम्रता तामाङको नयाँ गीत नगर शंका सार्वजनिक भएको छ ।

राजकुमार बगरको शब्द तथा संगित रहेको गीतमा पल शाह र एलिसा राईको दमदार अभिनय रहेको छ ।

गम्भिर विष्टले निर्देशन तथा राजन ईसानको एरेञ्ज रहेको गीत त्रिवेणी डिजिटलमा रेकडिङ्ग भएको हो । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?