राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता शुरु

appharu
0
Shares

काठमाण्डौं । काठमाण्डौंमा ‘राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता’ शुरु भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समिति र साँस्कृतिक संस्थान राष्ट्रिय नाचघर संयुक्त आयोजनामा असार २२ गते देखी प्रतियोगीता शुरु भएको हो ।

लोक कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले आयोजना भएको प्रतियोगीता असार २५ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रतियोगीतामा २८ वटा समुहको सहभागिता रहेको छ । प्रतियोगी समुहको समायोजन कृष्ण आँशुले गरेका छन् भने कार्यक्रम संयोजकको रुपमा प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष एबम् बरिष्ठ गीतकार रमेश बिजी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?