देशभरको मौसममा पूर्ण बदली: कहाँ कहाँ हुन्छ भारी वर्षा ?

appharu
0
Shares
file photo
file photo

काठमाडौं । मंगलबार देशका अधिकांश भूभागमा पानी परिरहेको छ । मंगलबार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार पश्चिमका धेरैजसो भूभाग र तराईका केही ठाउँमा मंगलबार ठूलो पानी पर्ने सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ :-
असार २४ गते (मंगलवार)
दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।
राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

असार २५ गते (बुधवार)
दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका केहि भू-भागमा वर्षाको सम्भावना छ। देशको १/२ स्थानहरुमा भारि वर्षाको संभावना छ ।
राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

असार २६ गते (बिहिबार )
दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।
राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?