काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले आफ्नै घरमा डोजर लगाएका छन् ।
आफ्नो घरले सडकलाई छोएपछि मेयर चौधरीले डोजर लगाएर पर्खाल भत्काएका हुन् ।
डोजर लगाएपछि उनले सुशासनको सुरुवात गरेको प्रतिक्रिया दिएका छन् ।
इटहरी उपमहानगरले सडक छेउमा पर्ने संरचना भत्काउन सुरु गरेको छ । जसको सुरुवात मेयर चौधरीले आफ्नै घरबाट गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया