चौतारा, १० मंसिर । सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा झडप भएको छ । मतदानका क्रममा भएको विवादपछि झडप हुँदा प्रहरीले हवाई फायर गर्नुपरेको छ निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने सुनकोशी गाउँपालिकामा रहेको सो केन्द्रमा एजेन्ट बसेका लोकतान्त्रिक गठबन्धनका व्यक्तिहरूले वामपन्थी कार्यकर्तालाई आक्रमण गरेपछि झडप सुरु भएको बताइएको छ दुई पक्षबीच भएको झडपमा तीन जना सामान्य घाइते भएका छन् । अहिले प्रहरीले स्थिति आफ्नो नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया