सोलुखुम्बु, १० मंसिर । सोलुखुम्बुको दिङलाका स्थानीयले जारी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई पनि बहिष्कार गरेका छन् । स्थानीय तह पूनर्सरचनाप्रति असन्तुष्टी जनाउदै आएका दिङ्लावासीले हालसम्म मतदानमा सहभागि नभएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्वुले जनाएको छ स्थानीय तहको निर्वाचन वहिष्कार गरेका स्थानीयले यसपटक पनि मतदानमा सहभागी नभएको जिल्ला निर्वाचन कार्यालयको भनाई छ दुई हजार ५७५ मतदाता रहेको दिङ्ला क्षेत्र सोलुखुम्वुको प्रदेश सभा अन्तर्गत १ नम्वर क्षेत्रमा पर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया