बम विष्फोटमा काँग्रेसका युवा नेता गगन थापा घाइते, शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौंं, १८ मंसिर । राजधानीको चपलीमा भएको बम बिस्फोटमा परि नेपाली कांग्रेसका युवा नेता गगन थापा सामान्य घाइते भएका छन् घरदैलो कार्यक्रममा रहेको समयमा आज बिहान ११ः ३० विस्फोट भएको बताइएको छ । थापालाई ढाडमा सामान्य चोट लागेको थापाका सहयोगी सबिन मुडभरीले जानकारी गराए । थापालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?