एजेन्सी । धेरैले मानिसहरुले इन्टरनेटका विभिन्न सेवाका अकाउन्टमा सजिलो होस् भनेर सहज पासवर्ट राख्ने गर्छन् । जुन पासवर्ड सजिलोसँग सम्झना होस् । यस्तो सजिलो पासवर्ड राख्ने गल्तीले ह्याकरहरुलाई सजिलो हुने र ह्याक गर्ने गर्छन् पासवर्डको रुपमा अक्षर वा अंक प्रयोग गरिन्छ, जुन किबोर्ड सजिलैसँग टाइप गर्न सकिन्छ सन् २०१७ मा पनि विश्वभरका इन्टरनेट प्रयोगकर्ताले यस्ता पासवर्डहरु प्रयोग गरे जुन अत्यधिक रुपमा ह्याक भए सन् २०१७ मा सबैभन्दा कमजोर तथा खतरनाक मानिएका पासवर्डहरु यस्ता छन्ः–123456, 123456789, querty, 12345678, 111111, 1234567890,123456, password, 123123, 987654321यदि मानिसहरुले आफ्नो अकाउन्टमा यी मध्येका कुनै पनि पासवर्डको प्रयोग गर्नुभएको छ भने तुरुन्त परिवर्तन गरिहाल्नुस् । यस्ता पासवर्डहरु ह्याक भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया