काठमाडौं । आज नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ३९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ९९ पैसा रहेको छ ।
यसैगरी आज कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रिदर ३० रुपैयाँ ७६ पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ ४७ पैसा र
बिक्रिदर ३६८ रुपैयाँ ४४ पैसा रहेको छ ।
आज एक युरोको खरिददर १२५ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ १२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २९ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३५ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ८३ पैसा र बिक्रिदर १४१ रुपैयाँ ५९ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया