काठमाडौंको गोकर्णमा बस पल्टियो

काठमाडौं । काठमाडौंको गोकर्णमा बस पल्टिँदा चेपिएर एक जनाको मृत्यु भएको छ ।

सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बा १ ख ८७४४ नम्बरको बस रमझमचोक भन्ने ठाउँमा दुर्घटना हुँदा सहचालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बस सडकको छेउबाट १० मिटर तल पल्टिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?