नेता चित्रकारद्वारा पुनःस्थापना केन्द्रलाई ५० हजार सहयोग

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता बाबुराजा चित्रकारले अटिजम भएका बालबालिकाहरुको लागि खोलिएको विशेष स्कुल तथा पुनःस्थापना केन्द्रलाई ५० हजार सहयोग गरेका छन् ।

उनले संस्थाका संचालक तथा अध्यक्ष सबिता उप्रेतीलाई सहयोग रकमको चेक  हस्तान्तरण गरेका हुन् ।

सबिता उप्रेतीले अटिजम भएका बालबालिकाहरुको लागि गरेको योगदान र दुखलाई देखेर आफुले यस संस्थालाई सहयोग गरेको र निकट भबिस्यमा पनि सहयोग गर्दै जाने नेता चित्रकारले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?