अधिवक्ता भट्टराई समाजवादी पार्टीमा प्रवेश

काठमाडौं– अधिवक्ता चन्द्रप्रकाश भट्टराई समाजवादी पार्टी,नेपालमा प्रवेश गरेका छन् । 
भट्टराई नेकपा परित्याग गर्दै समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । 

उनलाई पार्टीका राष्ट्रिय परिषद् सदस्य डा बाबुराम भट्टराईले स्वागत गरेका थिए । 

नेकपाले अब नेपालको संघीयता, सुशासन, समृद्धि र समाजवादको कार्यभार पूरा गर्न सक्षम नरहेको ठहरसहित उनी समाजवादी पार्टीमा प्रवेश गरेको भट्टराईको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?