इक्यानले बृहत शैक्षिक मेला आयोजना गर्ने

appharu
0
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ । संघले राजधानीको भृकुटीमण्डपमा असार २६ गतेबाट १३ औं शैक्षिक मेला आयोजना गर्ने भएको हो ।


संघले विश्व भिलेजको रुपमा परिवर्तित भइरहेको वर्तमान शिक्षालाई सम्भावना एवं अवसरहरुको पर्याप्त सूचना प्रवाह गरि गुणस्तरिय शिक्षा प्रदान गर्ने गरि मेला गर्न लागेको हो ।


मेला १ लाख ५० हजार भन्दा बढी अवलोकन गरेको अपेक्षा संघले गरेको छ । मेला असार २६ गतेदेखि २९ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?