बल्ल पर्यो दर्के पानी,कहाँ कहाँ आउँछ बाढी !

appharu
0
Shares

काठमाडौं । आज देशभरका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापिय रेखा नेपाल नजिक रहेको र अझै दुई, तीन दिन भारी वर्षा हुने सम्भावना रहेको छ ।

तस्वीर: गुगल

बुधबार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। यस्तै, राति देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ।

देशका अधिकांश भू–भागमा रातीपनि भारी वर्षाको सम्भावना छ। देशको केही स्थानहरुमा भारी वर्षाको संभावना छ भने, एक दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेको कुरा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?