आफ्नै प्रेमिकाको आमासँग शारीरिक सम्बन्ध राखेपछी …

काठमाडौं । एक युवकले सामाजिक सञ्जालमा डेटिङको सबैभन्दा आश्चर्य पार्ने घटना सेयर गरेका छन् । घटना पढ्दा सबैलाई अचम्म लाग्यो । उनीहरुले यसलाई कुनै कथाभन्दा कम ठानेका छैनन् ।

टिन्डर(डेटिङ एप्लिकेसन/वेबसाइट)मा म्याच भएपछि युवक र युवातीबिच प्रेम बस्न पुग्यो । उनीहरुबीच सम्बन्ध राम्रो हुँदै गएपछि युवतीले आफ्नो अभिभावकसँग भेट्न ती युवकलाई बोलाइन् । तर त्यहिँ साँझ युवकले जीवनमा नसोचेको घटनाको सामना गर्नुपर्यो ।

२१ वर्षको युवकले केहीवर्ष पहिला ४० वर्षीया महिलासँग शारीरिक सम्बन्ध राखेका थिए । एक बारमा भेटिएका दुईजना शारीरिक सम्बन्धसम्म पुगेको थियो ।

बारमा भेटिएको महिलासँगको केही महिनापछि युवकको भेट डेटिङ साइट टिन्डरमा १९ वर्षकी युवतीसँग भयो | त्यसपछि उनीहरु बीच प्रेमसम्बन्ध शुरु भयो । दुवैबीचको सम्बन्ध राम्रो हुँदै गएपछि युवतीले उनलाई आफ्नो अभिभावकसँग भेट्न बोलाइन् ।

तर, केटीको घरछेउ पुगेपछि केटाको होस उड्यो । केटाले देखेको घर त्यहि थियो जहाँ उ गर्लफ्रेन्डको आमासँग आइसकेको थियो । केटाले दुःखी हुँदै आफ्नो सबैकुरा गर्लफ्रेन्डलाई बतायो ।

शुरुवातमा गर्लफ्रेन्डलाई मजाकजस्तो लागिरहेको थियो । तर युवकले उसको आमाको नाम नै भनिदिएपछि केटीले उसको कुरामा विश्वास गरिन् । त्यसपछि उनीहरुको ब्रेकअप भयो ।

युवकले सोसल साइट रेड्डिटमा आफ्नो नाम नलेखि यसरी पूरा घटना लेखेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?