२ मिनेट बत्ती जाँदा मेयरले मागे माफी !

appharu
0
Shares
तस्वीर: गुगल

एजेन्सी । अमेरिकाको न्युर्योक सिटीमा २ मिनेट बत्ती गएको छ ।

कहिले पनि लोडसेडिङ नहुने न्युयोर्क सहरका बासिन्दाले बत्ती गएको महशुस गरेका छन् ।व्यापारिक केन्द्र मानिने अमेरिकाको न्युयोर्क सहर प्रविधिले रातदिन उज्यालो पारिएको हुन्छ ।

तर अमेरिकाका बासिन्दाले अहिलेसम्म बत्ती नभएको अनुभव गरेका थिएनन ।

२ मिनेट बत्ती जाँदा त्यहाँका मेयर ‘बिल डे ब्लासियो’ले बत्ती गएकोमा सामाजिक सञ्जालमार्फत बासिन्दासँग माफी माग्दै शहरलाई तत्कालै उज्यालो पार्ने प्रयास भइसकेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?