एजेन्सी । अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ ।
६ दशमलव ७ रेक्टर स्केल मापन गरिएको भूकम्प हिन्द महासागरको १० किलोमिटरको गहिराइमा गएको जनाइएको छ ।
भूकम्पका कारण भएको क्षतिको विवरण सार्वजनिक गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया