कपिलवस्तुस्थित नेपाल भारत सीमा पिलर ढलेको छ ।
जिल्लाको विजयनगर गाउँपालिका–५ ठाकुरपुरा नजिकै नेपाल भारत सिमानामा रहेको पिलर नम्वर ५७८-७ र ५७८-१० नम्वरका दुई वटा पिलर अविरल बर्षासँगै आएको बाढीले ढलाएको हो ।
यो समाचार पढ्नुभयो
विपद् अपडेट: ६५ जनाको मृत्यु, ३३ हजार प्रभावित (विवरणसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया