हतारमा लतार: नमज्जासँग चिप्लिए डा. बाबूराम भट्टराई

appharu
0
Shares
तस्वीर: गुगल

काठमाडौं । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डले हात पारेको छ ।

लण्डनमा आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले उपाधि हात पारेसँगै डा. बाबूराम भट्टराईले आफ्नो टुईटर अकाउन्ट मार्फत टुईट गरे “क्रिकेट अनिश्चयको खेल त्यसै भनेको होइन रहेछ फाइनलमा अस्ट्रेलिया र न्युजिल्यान्डको खेल रोमान्चक मात्र होइन गज्जब रह्यो”

हतारमा उनले सेमिफाईनलमा आउट भएको अस्ट्रेलियाको नाम फाईनलमा लिएका थिए । त्यस पछि उनलाई सामाजिक संजालमा नहत्तारीनु भन्नेको ओइरो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?