साउन ८ गते बुधबारको राशिफल हेर्नुहोस्, तपाईको पनि भाग्य चम्कँदै छ कि ?

appharu
0
Shares

काठमाडौं । आज मिति २०७६ साल साउन ८ गते बुधबारको दिन तपाईको राशिफल कस्तो छ ? कस्को भाग्य चम्किने दिन छ ।

मेष राशि : दिन सार्थक छ । उच्चस्तरीय भेटघाट हुनेछ । कार्यप्रगतिमा तीव्रता आउनेछ । महत्वपूर्ण कामको अवसर मिल्नेछ ।

वृष राशि : दिन प्रतिकूल छ । व्यवहारिक कठिनाइ आइलाग्नसक्छ । कामप्रति सचेतता अपनाउनु पर्ने देखिन्छ । मन विथोलिनेछ ।

मिथुन राशि : दिन अनुकूल छ । आय–आर्जन र विद्याबुद्धि बढ्नेछ । महिलाका तर्फबाट लाभ हुने योग रहेको छ । मनमा सन्तोष मिल्नेछ ।

कर्कट राशि : दिन उत्तम खालको छ । सम्मानित भइनेछ । आटेको काममा सफलता मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

सिंह राशि : दिन मध्यम खालको छ । धर्मकर्ममा अवरोध आउन सक्नेछ । अरुबाट सहयोगको अपेक्षा नगर्नु नै बेस हुनेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ ।

कन्या राशि : दिन प्रतिकूल छ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ । अनावश्यक घमण्ड हानिकारक रहन सक्नेछ । मन खिन्न हुन सक्छ । धैर्य गर्नु पर्नेछ ।

तुला राशि : दिन निकै राम्रो छ । यात्राको योग छ । नयाँ कामको अवसर मिल्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । पारवहन कार्य सहज रहनेछ ।

वृश्चिक राशि : दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । कार्यप्रगतिमा तीव्रता आउनेछ । आफन्तबाट आवश्यक सहयोग पाइनेछ । दीर्घकालीन कामको सोच बढ्नेछ ।

धनु राशि : दिन मध्यम छ । योजना मुताविक काम बन्न मुश्किल पर्नेछ । मनमा चिन्ता पर्नसक्छ । धैर्य गर्नु निकै बुद्धिमानी हुनेछ ।

मकर राशि : दिन प्रतिकूल छ । काम गर्ने जोश, जाँगर हराउनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । मनमा दुविधाले डेरा जमाउन सक्छ ।

कुम्भ राशि : दिन सार्थक छ । मुख्य काममा गति थपिनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

मीन राशि : दिन मध्यम छ । बोलीवचनमा सचेत रहनु बेस हुनेछ । आम्दानीको मात्रा पनि घट्नेछ । धैर्य गर्नु पर्नेछ । शरीर अस्वस्थ रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?