काठमाडौं । आज (बुधबार) बसेको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बसेको बैठकमा प्राकृतिक प्रकोपसम्बन्धी विषयमा छलफल गरिएको थियो ।
राष्ट्रिय सभा सदस्यहरुले प्राकृतिक प्रकोप अन्तर्गत बाढी पहिरो पीडितहरुको उद्दार तथा राहतमा जुट्न सरकारलाई आग्रह गरेका छन् ।
अर्को बैठक साउन १२ गते आइतबार १ बजे बस्ने गरि बैठक स्थगित भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया